• Sunday 25th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

सर्वोच्चको फैसला न्यायिक मनले गरेजस्तो देखिएन : खगराज अधिकारी


  • धनकुटा खबर
  • .

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको फैसला न्यायिक मनबाट नभएको प्रतिक्रिया दिएका छन् ।

अदालतले पदमुक्त गरिदिएपछि उनले अदालतकै आदेश बाझिएको प्रतिक्रिया दिए ।

‘न्यायिक मनले निर्णय गरेको जस्तो देखिएन । पहिलेको आदेश र अहिलेको आदेश बाझियो । तर अदालतले आदेश दिएपछि मान्नै पर्छ,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖