काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारबाहीको तयारी गरेको छ ।
जारी केन्द्रीय समितिको बैठकमा यस विषयमा छलफल भएको एक केन्द्रीय नेताले जानकारी दिए ।
उनका अनुसार अनुशासन आयोगले पनि उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेको स्रोतले जानकारी दियो ।
ढकाललाई पार्टीले एक साताको लागि निलम्बन गरेको थियो ।
