गृहमन्त्री रवी लामीछानेले भने, ‘अब त तपाइहरूको संसदीय समितिमा बहुमत भयो होला ।
अब त मलाइ ठग प्रमाणित गर्न पनि तपाइलाई कुनै आपत्ति पर्दैन होला। गर्नुस् ठग प्रमाणित। यो देशमा केही न कोही त जेल जान पर्छ।
सुरुवात म बाट गर्नुस्। म जेल जान तयार छु तर सत्यबाट विमुख हुन्न।’