• Wednesday 28th of October 2026

परराष्ट्रमन्त्री बनिन् आरजु देउवा


  • धनकुटा खबर
  • .

काठमाडौँ । डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु हाल संसदको कृषि समितिको सभापति रहेकी थिइन् ।

यस अघि पटक पटक सांसद बनेपनि उनी मन्त्री बनेको भने पहिलो पटक हो ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖