• Wednesday 28th of October 2026

शपथलगत्तै शहीद स्मारक पुगे प्रधानमन्त्री ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका छन् ।

सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै लैनचौर पुगेका ओलीले शहीदको शालिकमा माल्यार्पण गरे । प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि लैनचौर पुगेर शहीदको शालिकमा माल्यार्पण एवं पुष्पगुच्छा अर्पण गरे ।
नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हालेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖