• Wednesday 28th of October 2026

आजै बालुवाटार सरे ओली


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्रीको शपथ लिएकै दिन केपी शर्मा ओली सरकारी निवास बालुवाटार सरेका छन् ।

उनी बालकोटस्थित निजी निवासबाट सोमबारै बालुवाटार सरेको उनको निजी सचिवालयले जनाएको छ ।

आइतबार प्रधानन्त्रीमा नियुक्त भएका ओलीले सोमबार बिहान राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री प्रचण्डले सरकार ढलेसँगै शुक्रबार नै बालुवाटार छाडेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖