• Saturday 24th of October 2026

आज बिहानै मुगुमा भूकम्पको धक्का


  • धनकुटा खबर
  • .

काठमाडौं – मुगुमा भूकम्प धक्का महशुस गरिएको छ । बुधबार बिहानै भूकम्पको धक्का महसुस गरिएको हो ।

बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महशुस गरिएको थियो । वर्षाका बेला गएको भूकम्पका कारण सर्वसाधारण त्रसित भएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖