• Saturday 24th of October 2026

यी रहेछन् धरानमा संचिता धमलालाई हमला गर्नेहरु


  • धनकुटा खबर
  • .

सुनसरीको धरानकी संजिता धमलालाई सार्वजनिक स्थलमा आक्रमण गर्ने ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

धरानस्थित वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न एक्सरेको लाइनमा बसिरहेको अवस्थामा धमलालाई सात जना महिलाको समूहले आक्रमण गरेको थियो ।

आक्रमणकारीहरुलाई जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाढी बढाईएको सुनसरीका प्रहरी प्रवक्ता एवं डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖