• Saturday 24th of October 2026

सपनामै सकियो श्रीमतीलाई कार्यालयबाट र छोरालाई स्कुलबाट बोलाएर पोखरा घुम्न लैजाने योजना


  • धनकुटा खबर
  • .

आज भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ, जसले धेरैलाई स्तब्ध बनाएको छ। विमानका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती, र छोराको मृत्यु भएको हो।

मनुराजले आफू पोखरा जाने योजना बनाएपछि, उनले श्रीमतीलाई कार्यालयबाट र छोरालाई स्कुलबाट बोलाएर पोखरा घुम्न लैजाने योजना बनाएका थिए। तर, यो दुर्घटनाले परिवारको हाँसी-खुसी बाँच्ने योजना चक्नाचुर गरिदिएको छ।

आजको घटनाले एक हाँसी-खुसी जीवनयापन गरिरहेको परिवारलाई सधैँका लागि यो संसारबाट बिदा गरायो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖