काठमाडौ । आज भएको सौर्य एयपको जहाज दुर्घटनामा परि १८ जमाको ज्यान गएको छ । जसमध्ये दुर्घटनामा ज्यान गुमाउनेमा विराटनगर निवासी को–पाइलट सुशान्त कटुवाल पनि रहेका छन् । उनी विराटनगर घर भइ कार्यरत थिए ।