• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी रिहा


  • धनकुटा खबर
  • .

काठमाडौं । पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी रिहा भएका छन् ।

उनी पक्राउ परेको केहीबेरमै रिहा भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त मालिगाउँमा पुर्‍याइएका उनी केहीबेरमै छुटेको मालिगाउँका डीएसपी सुनीलजंग शाहले जानकारी दिए ।

निर्मला कुर्मी प्रकरणमा बालुवाटारमा भएको प्रदर्शनमा धरपकडको क्रममा हुलमुलमा शिवाकोटी पक्राउ परेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖