• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

रवि पक्राउ गर्न सिआईबीका एसपी बोगटी घण्टीघरमा पुगे


  • धनकुटा खबर
  • .

काठमाडौं, २ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ गर्न अदालतको अनुमति पाएपछि सिआईबीको टोली रवि लामिछानेलाई पक्राउ गर्न रास्वपाको मुख्यालय घण्टीघर पुगेको छ ।

सिआईबीका एसपी होविन्द्र बोगटी यतिवेला अदालतको पक्राउ पुर्जी लिएर लामिछानेलाई पक्राउ गर्न रास्वपाको मुख्यालय वनस्थली पुगेका हुन् ।

उनलाई आजै पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖