• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

रवि लामिछानेलाई पक्राउ गरेलगत्तै रास्वपाका नेता कार्यकर्ताद्वारा नाराबाजी


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि सो पार्टीका नेता कार्यकर्ताहरुले नारबाजी गरेका छन् ।

पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले सभापति लामिछानेलाई पक्राउ गरेको थियो ।

उनलाई पक्राउ गरेलगत्तै त्यहाँ उपस्थित नेता कार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।-कृष्ण खड्का/रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖