• Tuesday 6th of October 2026

साफ महिला फुटबल च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको सुरुवाती-११ सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप २०२४ मा माल्दिभ्सविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साढे ५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖