काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियसमा झरेको छ । यो न्यूनतम तापक्रम काठमाडौँ उपत्यकाका लागि २०८१ साल लागेयताकै कम हो।