६५ वर्षको उमेरमा सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले विवाह गरेका छन्।
नेपाली काँग्रेसका नेतासमेत रहेका थापाले शुक्रबार विवाह गरेका हुन्।
झन्डै ६५ वर्षको उमेरमा मन्त्री थापाले कञ्चनपुर सिसैयाकी भावना बिष्टसँग विवाह गरेका हुन्।
यसअघि उनी अविवाहित नै बसेका थिए।