• Saturday 17th of October 2026

धरानमा श्रीमतीको ह’त्या गरी श्रीमानले गरे आत्मसमर्पण


  • धनकुटा खबर
  • .

काठमाडौँ । एक व्यक्तिले श्रीमति ह’त्या गरी प्रहरीमा आत्मसमर्पण गरेका छन्।

धरान ३ स्थित कैलाश पथमा जानकी ज्वेलर्सका सञ्चालक अमृत रसाईलीले श्रीमति सम्झनाको ह’त्या गरी आत्मसमर्पण गरेका हुन्। रसाईलीले श्रीमति सम्झनाको ह’त्या गरेपछि आफैं प्रहरीमा गएर आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

आपसी पारिवारिक क’लहले उक्त घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। डिभोर्स गर्ने सल्लाह गरेर आज अदालत जाने तयारीमा रहेको स्थानीयहरू बताउँछन्। प्रहरीले लाशको मुचुल्का उठाएर पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

मृतक सम्झना तथा अमृतका नाबालक एक छोरा र एक छोरी रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖