• Monday 2nd of November 2026

प्रचण्डले बोलाए पदाधिकारी बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ पुस । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ ।

माओवादी केन्द्रले नेताहरुको कार्यविभाजनको निर्णय गर्न बैठक बोलाएको हो । बैठक आगामी बुधबार विहान ८ बजेका लागि बोलाइएको छ ।

माओवादी केन्द्रका अघिल्लो केन्द्रीय समिति बैठकले ६ महिने अभियान चलाउनेलगायतका विभिन्न निर्णय गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖