• Monday 2nd of November 2026

माओवादी पदाधिकारी बैठक स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ पुस । नेकपा माओवादीको पदाधिकारी बैठक स्थगित भएको छ । 

 

आज दिउँसो २ बजे बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो ।

स्थगित बैठक अब माघ २ मा बस्नेछ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖