काठमाडौं । सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (बुधबार) पनि थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएको छ । उनलाई आज बिहान १० बजेपछि बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।