• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

युवक मृत अवस्थामा भेटिए


  • धनकुटा खबर
  • .

धनगढी, माघ ३। कैलालीको धनगढीमा एक युवक मृत भेटिएका छन्।

बुधबार राति धनगढी उपमहानगरपालिकाको-५ शिवनगरमा बस्ने प्रेम बहादुर सिंहका २५ वर्षीय छोरा प्रदीन सिंह आफू सुत्ने कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले उनी घरको सुत्ने कोठामा पंखामा डोरीले झुन्डिएको अवस्थामा भेटिएको बताए। उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

घटनाबारे अनुसन्धान जारी रहेको डीएसपी बोहराले बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖