• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

निरन्तर महङ्गिदै सुनको मूल्य, आजपनि बढेर प्रतितोला कति पुग्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन एक हजार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖