• Monday 2nd of November 2026

काठमाडौं आइपुगे धरानका मेयर साम्पाङ, भोलि रित्तो गाग्रीसहित सिंहदरबार पस्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ माघ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका छन् ।

संघीय सरकारले खानेपानी समस्या समाधान नगरेको भन्दै संकेतिक विरोधका लागि उनी काठमाडौं आएका हुन् ।

मेयर साङ्पाङले भोलि रित्तो गाग्रीसहित प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्ने बताइएको छ । उनले यसअधि धरानको भानु चोकमा रितो गाग्रीसहित प्रदर्शन गरेका थिए ।

धरानमा विगत लामो समयदेखि खानेपानीको समस्या छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖