• Monday 2nd of November 2026

एमालेले आज वामदेव गौतमलाई औपचारिक रुपमा पार्टीमा स्वागत गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेले आज वामदेव गौतमलाई औपचारिक रुपमा पार्टीमा स्वागत गर्ने तयारी गरेको छ।

अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिवालय बैठकमा उनलाई स्वागत गर्न लागिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖