• Monday 2nd of November 2026

एमाले सचिवालय बैठक बस्दै, वामदेवको जिम्मेवारी तोकिने


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ ८ । आज नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ ।

अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको बैठकमा एमाले प्रवेश गर्न लागेका नेता वामदेव गौतमलाई दिने जिम्मेवारीका विषयमा छलफल हुँदैछ ।

आजको बैठक पछि पुस तेस्रो साता बसेको केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने एमालेको तयारी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖