• Monday 2nd of November 2026

धरानका मेयर हर्क साम्पांगले रित्तो गाग्री लिएर सिंहदरबार जाने घोषणापछि सुरक्षा व्यवस्था कडा


  • धनकुटा खबर
  • .

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भन्दै खाली गाग्री बोकेर काठमाडौँ आएपछि सिंहदरबारको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर हिजो काठमाडौँ आएका थिए ।

राईले मंगलबार सिंहदरबार जाने बताएपछि प्रहरीले पूर्वी, दक्षिण र पश्चिम गेट मा सुरक्षा मा कडाइ गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖