• Monday 2nd of November 2026

वामदेव भोलि एमालेमा फर्किने, आज जिम्मेवारी टुंगिने


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय सभाका सदस्य तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम बुधबार एमालेमा फर्किने भएका छन् ।

केही दिनदेखि एमालेमा प्रवेश गर्ने तयारीमा रहेका गौतम भोलि एक कार्यक्रमकाबीच एमालेमा प्रवेश गर्ने बताईएको छ ।

वामदेवलाई दिने जिम्मेवारीबारे निर्णय गर्न एमालेले आज सचिवालय बैठक डाकेको छ ।

दिउँसो चार बजे बस्ने बैठकले वामदेवको जिम्मेवारी टुंग्याउने तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖