• Monday 2nd of November 2026

हर्क साम्पाङलाई मन्त्री यादवको आश्वासनः खानेपानी योजनाका लागि अन्यत्र जानुपर्दैन, खुशी साथ धरान फर्किनुस्


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ माघ । खानेपानी मन्त्री प्रदीप यादवले धरानवासीको खानेपानी समस्या समाधानका लागि यसै वर्षभित्र टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका छन् ।

खानेपानी समस्या समाधानका लागि संघीय सरकारलाई झक्झक्याउन सिंहदरबार छिरेका धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईसँगको भेटवार्तामा उनले एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा धरानको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖