• Monday 2nd of November 2026

रवि लामिछानेलाई श्रीमती निकिताको जिम्मा लगाउने आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ माघ । रुपन्देही जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई भोलि विहान उपस्थित् हुनेगरि श्रीमती निकिता पौडेलको जिम्मा लगाउने आदेश दिएको छ ।

आज थुनछेक बहस नै सुरु नभएपछि लामिछानेलाई अदालतले श्रीमती र आफ्नो कानून व्यवसायीको जिम्मा लगाएको हो ।

यद्धपी लामिछानेलाई भोलि विहान १० बजे नै अदालतमा उपस्थित् गराउन अदालतले भनेको छ ।

लामिछानेमाथि सुप्रिम सहकारी ठगीमा संलग्नताको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖