रवी लामिछानेलाई भेटेपछि उपसभापति स्वर्णिम वाग्लेले भने, ‘हिजो केके न होला जस्तो भनेर ल्याएका थिए । यहाँ दालभात खुवाएर राखेका छन्, आज पनि बिदा, भोलि पनि बिदा त्यसैले चितवनमा बोल्न नदिएन नै सारा राज्य लागेको भन्ने प्रमाणित भएको छ ।’