पूर्वभारतीय राजदूत रञ्जित रेले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)लाई नेपालमा सबैभन्दा लोकप्रिय नेतामध्ये एक भएको टिप्पणी गरेका छन्।
एक भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा रेले बालेनलाई युवा पुस्ताबीच आशाको प्रतीकका रूपमा चित्रित गर्दै भनेका छन्, “बालेन साह, जो अहिले काठमाडौंका मेयर छन् ।
र्यापरसमेत हुन् र सम्भवतः अहिले नेपालकै सबैभन्दा लोकप्रिय नेतामा गनिन्छन्।”
