उच्च अदालत पाटनले जिम्मेवारीमा फर्काउन आदेश दिएपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे कार्यालय पुगेका छन् ।
न्यायाधिश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।