• Wednesday 28th of October 2026

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शवदाह मेसिन खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖