सरकारले भिजिट भिसा प्रकरणमा गठन गरेको छानबिन समिति रास्वपाले अस्वीकार्य भएको जनाएको छ।
सांसद मनिष झाले राजनीतिक नियुक्तिको पर्खाइमा बसेका व्यक्तिलाई संयोजक बनाएर गृहमन्त्रीलाई चोख्याउन खोजिएको आरोप लगाउँदै रास्वपाले संसद अवरोध फिर्ता नलिने बताएका छन् ।