• Wednesday 28th of October 2026

हरेक साल जेठ-असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन ? :गोकुल बास्कोटा


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटा भन्छन् –

बरु नेपालमा सत्ता तलमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउछन ।

तर हरेक साल जेठ-असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन ?कसैले थाहा नपाउने भो।राजनितिमा घेराबन्दी तोड्ने कुरा गरेको धेरै भो सुनेको तर मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता निस्केन।लौ न कोही छ!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖