• Tuesday 27th of October 2026

एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी,यसरी हेर्नुहोस् नतिजा


  • धनकुटा खबर
  • .

भक्तपुर, असार १३ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझ ५ बजे नतिजा सार्वजनिक गर्ने तयारी रहेको जनाएको छ ।

बोर्डका अनुसार यदि कुनै प्राविधिक समस्या देखा नपरेको खण्डमा नतिजा आजै प्रकाशित गरिनेछ ।

यद्यपि, प्राविधिक कठिनाइ आएमा परीक्षाफल सार्वजनिक गर्ने मिति केही दिन पर सर्न सक्ने सम्भावना रहेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖