राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूले ‘कुलिङ पिरियड’ रहेको निजामती सेवा विधेयक प्रतिवेदन पढ्दै नपढी ‘कुलिङ पिरियड’ नहटाएको प्रतिवेदनमा सहि गरेको तथ्य खुलेको छ ।
नेपाली कांग्रेसका दुवै महामन्त्री त्यो समितिमा रहेको तथा समिति सभापति नै कांग्रेस भएकाले दोष कर्मचारी तर्फ ढल्काउने प्रयास भइरहेको जानकारहरूले बताइरहेका छन् ।
