• Tuesday 27th of October 2026

मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले पनि गरे रवि लामिछानेमाथिको अन्याय र प्रतिशोधको विरुद्ध हस्ताक्षर


  • धनकुटा खबर
  • .

मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले रवि लामिछानेमाथिको अन्याय र प्रतिशोधको विरुद्ध हस्ताक्षर गरेका छन्।

उनले भने,”म उहाँको तर्फबाट बहस गर्ने वकिल हुँ।

मैले सबै फाइलहरू अध्ययन गरेको छु। कुनै पनि फाइलमा उहाँ सहकारीका ऋणी, सदस्य वा सरोकारवाला देखिनुहुन्न।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖