• Tuesday 27th of October 2026

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक शुक्रवार बस्दैछ ।

सभापति शेरबहादुर देउवाले बिहान ९ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुने पौडेलको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖