अध्यक्ष प्रचण्ड लक्षित माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्माको टिप्पणी – “शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन ।
शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्ते कथा हो ।
शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो ।
आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यस कारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।”
