काठमाडौं। दश जना भन्दा बढीको ज्यान जाने गरी प्रहरीले दमन गरेपछि उग्ररुप लिएको जेनजी प्रदर्शनकारीले एमाले मुख्यालय च्यासलमा ताडफोड गरेका छन्। प्रदर्शनकारीको एक समूहले एमाले मुख्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ।