• Saturday 24th of October 2026

जेनजीमाथिको प्रदर्शनले राज्यको निरङ्कुश छवि उजागर गर्‍यो : सर्वोच्च अदालत बार एशोसिएसन


  • धनकुटा खबर
  • .

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीले गरेको प्रदर्शनमाथि राज्ये ज्यादती गरेको भन्दै निन्दा गरेको छ ।

घटनाले राज्य प्रशासनको निरङ्कुश छविलाई उजागर गरेको जनाएका छन् ।

सचिव रमणकुमार कर्णद्वारा साेमबार जारी प्रेस विज्ञप्तिमा भनिएकाे छ,’जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्ति प्रदर्शन र सुरक्षाकर्मीबाट चलाइएको गोली लागि सयौँ प्रदर्शनकारी घाइते भएको र सार्वभौम नागरिकहरूको मृत्यु समेत हुन गएकोतर्फ यस बारको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖