GenZ को आन्दोलनमा अभियान्ता ‘ईः’का भाइको गोली लागेर मृत्यु भएको छ। उनी यो आन्दोलनमा नेतृत्व गर्नेमध्ये एक थिए।