काठमाडौ । एमाले काँग्रेस बीच कार्यगत एकताको खाका तयार अंतिम चरणमा रहेको छ । दुवै दलले आपसमा प्रतिस्पर्धा नगरी आगामी निर्वाचनमा सहकार्य गर्ने नीति तय गर्ने भएका छन ।