कुलमान घिसिङले हितेन्द्रदेव शाक्यलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त गर्ने तयारी
धनकुटा खबर
.
काठमाडौ । आन्दोलनपछि ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले हितेन्द्रदेव शाक्यलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त गर्ने तयारी गरेका छन्।