जेन–जी आन्दोलनमा कालो पोसाक र मुख छोपेको ‘गेटअप’मा देखिएको युवकको पहिचान खुलेको छ।
हामी नेपालका सुधन गुरुङले उनी ‘हामी नेपाली’ अभियानका कार्यकर्ता जेनीश महर्जन भएको दाबी गरेका छन्।
किन र कसरी त्यो पोसाकमा पुगे भनी प्रहरीले अनुसन्धान अघि बढाएको छ।
उनको हुलिया सहितको भिडियो क्लिप अहिले भाइरल बनिरहेको हो।
