सरकारले भुमि आयोग खारेज गर्ने तयारी गरेको छ । आयोगको उपदेयता नभएको भन्दै खारेज गर्न लागिएको हो । सरकारले ७७ वट्टै जिल्लामा आयोगको शाखा खोलेर अध्यक्ष र सदस्यको नाममा कांग्रेस र एमालेको कार्यकर्ता भर्ती गरेको थियो ।