शिक्षा विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएपछि महावीर पुन भन्छन् – ‘सेवा सुविधा मलाई केही पनि चाहिन्न । मन्त्रालयमै ओच्छ्यान लगाएर बस्छु, किचन पनि त्यहाँ होला । त्यहीँ नै पकाएर खान्छु ।’