धरानका मेयर हर्क साम्पांग मन्त्री महाबीर पुनको तस्बीर सेयर गर्दै भन्छन् – निस्खोट एक जना मान्छे जो मलाई मन पर्छ ! अरु त… तर विदेशीको इशारामा चलेको देशमा माटोको राजनीति गर्न सकिन्न ! जे जति हुन्छ improve गर्नु गराउनु !