• Saturday 17th of October 2026

पत्रकार किशोर श्रेष्ठको घरमा पुग्यो प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले दशैं बिदा शुरु भएकै दिन बरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न घरमै प्रहरी पठाएको छ ।

अहिले भर्खरै नख्खुस्थित श्रेष्ठको घरमा प्रहरी पसेको छ ।

श्रेष्ठले आफ्नो घरमा प्रहरी पसेको जानकारी वकिललाई गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖